तमु समाज यूकेको १८औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न

लन्डन । तमु समाज यूकेले १८औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । लन्डनको विम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै समाज भवनमा ४ अक्टोबरका दिन विशेष कार्यक्रमबीच वार्षिकोत्सव सम्पन्न गरेको हो । कार्यक्रम समाजकी अध्यक्ष श्रीमती बिन्दुकुमारी गुरुङ (घले)को अध्यक्षतामा सम्पन्न भएको थियो । लन्डन बरो अफ ब्रेन्टका लागि बेलायतका महामहिम महाराजाधिराजका प्रतिनिधि ःMei Sim Lai OBE…