टेलिभिजनमा पहिलोपटक गुरुङ भाषामा समाचारवाचक गणेशमान गुरुङलाई सम्मान

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले दोस्रो गुरुङ भाषा प्रशारण दिवस मनाएको छ । रेडियो नेपालबाट २०५१ भदौ १ गतेका दिन गुरुङ भाषामा पहिलोपटक समाचार प्रसारण भएको दिनको स्मरण गर्दै संघले गत वर्षदेखि यो दिवस मनाउन थालेको हो । दिवसको अवसरमा आज आयोजित समारोहमा टेलिभिजनमा पहिलोपटक गुरुङ भाषामा समाचार वाचन गर्ने सगरमाथा टेलिभिजनका समाचार…