चितवन । तमू सञ्चारकर्मी संघ चितवनका अध्यक्ष तुलमान गुरूङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा चयन भएका छन्। शनिबार सम्पन्न दसौँ साधारण सभा तथा पाँचौँ अधिवेशनबाट गुरूङको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो। आगामी तीनवर्षे कार्यकालका लागि चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा उर्गेन तामाङ, सचिवमा आशिक रानामगर, सहसचिवमा प्रतिमा कुमाल र…