तमू सञ्चारकर्मीहरुद्वारा गण्डकी प्रदेशका २ मन्त्रीलाई बधाई ज्ञापन

पोखरा । तमू (गुरुङ) सञ्चारकर्मीहरुद्वारा गण्डकी प्रदेश सरकारमा नवनियुक्त २ मन्त्रीलाई बधाई ज्ञापन गरिएको छ । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको केन्द्रीय समिति र जिल्ला शाखा कास्कीको संयुक्त टोलीले मंगलबार मन्त्रीको कार्यकक्षमै पुगेर बधाई ज्ञापन गरेको हो । संघको केन्द्रीय अध्यक्ष लाला गुरुङको नेतृत्वमा बधाई दिन पुगेको टोलीले गण्डकी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीद्वय उर्जा, जलश्रोत…