तमू विद्यार्थीको पार्षद् सभा चितवनमा हुँदै

भरतपुर । नेपाल तमू (गुरूङ) विद्यार्थी छोँज धीँ केन्द्रीय समितिले संस्थाको राष्ट्रिय पार्षद् सभा चितवनमा गर्ने तयारी गरेको छ । छोँज धीँका केन्द्रीय अध्यक्ष पवन गुरूङका अनुसार देशभरबाट करिब एक सय जना प्रतिनिधि सहभागी गराउने गरी सभा गर्ने तयारी गरिएको छ । तमू विद्यार्थीको जिल्ला शाखा २२ जिल्लामा छन् । त्यसबाहेक सात÷आठवटा जिल्लामा नयाँ शाखा…