तमू ल्होसारको तयारीमा जुट्यो तमू ह्युल छोँज धीं

काठमाडौँ । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि तमू ल्होसारलाई भव्यताका साथ मनाउने तयारी गरेको छ । हरेक वर्ष पुस १५ का दिन तमू ल्होसार मनाउँदै आइएकोमा यस वर्ष पनि सोही दिन काठमाडौँमा विविध कार्यक्रम आयोजना गरेर पर्व मनाउने तयारी भइरहेको तमू ह्युल छोँज धीँ गुरूङ…