गोरखा । गुरुङ समुदायको विभिन्न थरहरु मध्यको एक म्रु गुरुङको साझा संस्था राष्ट्रिय म्रु तमू समाज नेपालको नवौं सधारण सभा सम्पन्न भएको छ । शनिबार समाजको केन्द्रीय कार्यलय भएको स्थल गोरखा नगरपालिकाको अबुवामा एक कार्यक्रमको आयोजना गरि समाजले साधारण सभा सम्पन्न गरेको हो । समाजका केन्द्रीय अध्यक्ष नारायण म्रु तमूको सभापत्विमा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका…