तमू प्ये ल्हु संघद्वारा नौरङ्गेमा वृक्षरोपण

चितवन । तमू प्ये ल्हु संघ चितवनले वृक्षरोपण गरेको छ। बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालको उपस्थितिमा शुक्रबार भरतपुर–११, नौरङ्गेस्थित प्ये ल्हु संघको कार्यालय परिसरमा वृक्षरोपण गरिएको हो। कार्यालय परिसरलाई थप वातावरणमैत्री बनाउनको लागि वृक्षरोपण गरिएको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए। उनका अनुसार प्ये ल्हु संघले कार्यालय परिसरमा फलफूल…