तमू विद्यार्थी तनहुँद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

तनहुँ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धी जिल्ला कार्य समिती तनहुँले जिल्लाका तमू विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । तमू विद्यार्थी छोज धींले तमू फिल्म प्रदर्शनबाट संकलन भएको रकमबाट बुधबार शैक्षिक सामाग्री वितरण गरेको हो । संस्थाले केही समय अघि दमौलीमा रोधी डिजिटलको प्रस्तुती तमू फिल्म रिपा प्रदर्शन गरेको र सोबाट संकलित रकमले…