तमू ह्युला छोंज धींको केन्द्रिय महाधिवेशन काठमाडौँमा सुरु

काठमाडौँ ,१० जेठ :  तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को पाचौं राष्ट्रिय महाधिवेसन काठमाडौँमा सुरु भएको छ । प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले महाधिवेशनको समुद्घाटन गर्नुभएको हो । गुरुङ समुदायका खेगिहरु प्हच्यु,क्ह्याब्रे,बोन्पो लामा,लामाहरुद्वारा मन्त्रोचरण गर्दै महाधिवशेनको शुरु गरिएको हो । समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदैँ सभामुख घिमिरेले देशमा राजनितिक अस्थिरताको फाइदा उठाउँदै विभिन्न तत्वहरुले…