रोशन गुरुङको नयाँ पुस्तक ‘गुरुङ स्याई–स्याई कल्चर’ सार्वजनिक

पोखरा । एक दशकदेखि गुरुङ संस्कृति सम्बन्धी कलम चलाउँदै आउनुभएका ईन्जिनियर, मानवशास्त्री, अनुसन्धानकर्ता तथा चलचित्रकर्मी समेत रहनुभएका रोशन गुरुङले गुरुङ समुदायको संस्कार संस्कृति सम्बन्धि नयाँ पुस्तक सार्वजनिक गनुभएको छ । गुरुङले केही दिनअघि आफ्नो नयाँ पुस्तक ुन्गचगलन कथबष्(कथबष् अगतिगचभ ‘गुरुङ स्याई–स्याई कल्चर’ एमाजनमा सार्वजनिक गर्नुभएको हो । पुस्तक किण्डल ईबुक र पेपरब्याक दुवै भर्सनमा उपलब्ध…