सकियो छ्याँडु नृत्य प्रशिक्षण

पोखरा । तमू धीं नेपाल केन्द्रीय युवा समितिले गण्डकी प्रज्ञाप्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको एक महिने छ्याँडु नृत्यको प्रशिक्षण सकिएको छ। भदौ ३ गतेदेखि सुरु भएको छ्याँडु नृत्यको प्रशिक्षण गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको उपस्थितिमा समापन भएको हो। मन्त्री थापाले सबै जातजातिको कला, साहित्य र संस्कृति जगेर्नाका लागि मन्त्रालय प्रतिवद्ध रहेको…