तमूस्यो ह्युल छोंज धींको पार्षदसभा धादिङबेंसीमा सम्पन्न

रेखबहादुर गुरुङ धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीमा तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद को १४औं केन्द्रीय पार्षदसभा सकिएको छ। ‘तमू संस्कार, संस्कृति, भाषा, लिपि, भेषुभुषा हाम्रो पहिचान, यसको संरक्षण हाम्रो अभियान’ भन्ने नारासहित सुरु भएको पार्षदसभामा २१ जिल्ला र ४ प्रदेशबाट १२५ भन्दा बढी प्रतिनिधिहरु सहभागीता थिए। ४७ जिल्लाबाट प्रतिनिधि आउने कुरा भए…