विश्व प्रतिष्ठित फर्मास्यूटीकल कम्पनीको निर्देशक नियुक्त भइन् स्वस्ती गुरुङ

शिव कुमार गुरुङ लन्डन । तमु समाज यूकेकी आजीवन सदस्य स्वस्ती गुरुङ विश्वकै प्रतिष्ठित अमीकस थेराप्यूटिक्स बायो फर्मास्यूटीकल कम्पनीको औषधि सतर्कता गुणस्तर निर्देशकमा पदोन्नति भएकी छन् । गत महिनादेखि उनले कम्पनीको ‘फर्माकोभिजिलेन्स क्वालिटी डिरेक्टर’ पदमा पदोन्नति भएर लोभलाग्दो सफलता प्राप्त गरेकी हुन्। उनको नियुक्ति धेरै युवालाई उत्प्रेरणाको श्रोत हुने ठानिएको छ । स्वस्तीका पिता हरिमान…