सम्झनामा प्रिय सर्जक युक्त गुरुङ

मनिराज गुरुङ दाइ त मेरो लाहुर जाने, म त बैनी सम्झेर रोइरने आफ्नै घर फर्कर आउँला, सम्झी सम्झी मै चिठी पठाउँला दैवज्ञराज न्यौपानेको शब्द रहेको यस गीतमा युक्त गुरुङले संगीत मात्र भरेनन्, स्वर पनि दिए । सावित्री शाहले स्वरमा साथ दिएको यो गीत चालिस र पचासको दशकमा रेडियो नेपालबाट सबैभन्दा बढी बज्ने गीतमा पर्दथ्यो ।…