गुरुङ साहित्यिक मञ्चको अध्यक्षमा तेजबहादुर च्हाक्ली तमू

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालको तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । पोखरामा आज सम्पन्न भएको अधिवेसनबाट अध्यक्ष पदमा तेजबहादुर च्हाक्ली तमू निर्वाचित भएका छन् । सो मञ्चको उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा मिश्र गुरुङ (कोशी प्रदेश संयोजक), कोषाध्यक्षमा जसु गुरुङ, सहकोषाध्यक्षमा छम गुरुङ (बागमती प्रदेश संयोजक) निर्वाचित…