स्याङ्गजाको फेदीखोलामा आयोजित तमू खेमा लिपी प्रशिक्षण कार्यक्रम सम्पन्न

स्याङ्गजा । जिल्लाको फेदीखोला गाउँपालिकामा आयोजित तमू खेमा लिपी प्रशिक्षण कायक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकी प्रदेशको आयोजना तथा फेदीखोला गाउँपालिका र तमू (गुरुङ) समाज फेदीखोलाको संयोजनमा दुई साता संचालित तमू खेमा लिपी प्रशिक्षण कायक्रम सम्पन्न भएको मंगलबार सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रम कार्तिक १ गतेदेखि १४ गतेसम्म फेदीखोला तमू समाजको…