इलाम जिल्लाभरका गुरुङ समुदायले सदरमुकाममा ल्होसार मनाउने

इलाम । इलामका गुरुङ समुदायले आफ्नो सांस्कृतिक पर्व तमु ल्होसार यसपटक इलाम बजारमा मनाउने भएका छन् । उनीहरूले आउँदो पुस १५ गते पर्ने पर्वका अवसरमा पुस १३, १४ र १५ गते विशेष कार्यक्रम आयोजना गरिएको जनाएका छन् । आज (बिहीबार) सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी ल्होसा पर्व मूल आयोजक समितिले त्यस अवसरमा आयोजना गरिने विविध कार्यक्रमबारे…