घरेलु कामदारका लागि हङकङ खुला गर्नुपर्छ : अरुणा

काठमाडौँ : चीनको विशेष प्रशासनिक क्षेत्र हङकङको जिल्ला परिषद् सदस्य अरुणा गुरुङले नेपालीलाई पनि घरेलु कामदारका लागि हङकङ खुला गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । आज तमू बौद्ध सेवा समिति नेपालले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै हङकङको जिल्ला परिषद् सदस्य गुरुङले हङकङ घरेलु मजदुरका लागि संसारकै सुरक्षित देशमध्येमा पर्ने बताउनुभयो । “हङकङमा घरेलु…