सकियो दुई हप्ते गुरूङ भाषा प्रशिक्षण

भरतपुर । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको १५ दिने तमू (गुरूङ) भाषा कक्षा आइतबार सकिएको छ । तमूस्यो ह्युल छोँज धीँ गुरूङ महिला राष्ट्रय परिषद्, चितवन र ह्युल छोँज धीँ र तमूस्यो ह्युल छोँज धीँको भरतपुर महानगर समितिसँगको सहआयोजनामा भएको भाषा प्रशिक्षण तमू ह्युल छोँज धीँको बागमती प्रदेश प्रमुख गणेशबहादुर…