वेलायत । तमू समाज युकेले सप्री ल्होछार/ल्होसारको पूर्वसन्ध्यामा ग्रह शान्ति एवम् शुद्धिकरण पूजा गरेको छ। तमूहरुको महान पर्व ल्होछार/ल्होसारको अवसरमा Rangjung Yeshe Oddiyana UKCIO बुद्धिष्ट सेन्टर फानबोरोका प्रमुख लामा ड्रुब्ला गुरुद्वारा ग्रहशान्ति गर्नुका साथै शुद्धिकरण पूजा आयोजना गरेको हो। पूजाले यसवर्ष भरीको नराम्रो तत्त्वहरुलाई फालेर आउने नयाँ ल्होमा राम्रो हुने विश्वास गरिएको छ। वर्षभरीमा सुख,…