पोखरा : तमू साँस्कृतिक प्रतिष्ठान नेपालको अध्यक्षमा श्रीजङ्ग गुरुङ चयन भएको छ । प्रतिष्ठानको शनिबार पोखरामा सम्पन्न भएको २३ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट अध्यक्षमा गुरुङ चयन भएको हो । अधिवेशनले गुरुङको नेतृत्वमा प्रतिष्ठानको १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा भेषबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा ओमबहादुर गुरुङ, सचिवमा कन्चन…