एरिका गुरुङ तमु धीं यूकेको गुडविल एम्बासडर नियुक्त

काठमाडौँ । कराँते खेलाडी एरिका गुरूङलाई तमु धीं यूकेले गुडविल एम्बास्डर घोषणा गरेको छ । सोमबार दशरथ रंगशालास्थित कराँते महासंघमा आयोजना गरिएको एक कार्यक्रमबीच उनलाई गुडविल एम्बास्डर घोषणा गरिएको हो । अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम विश्वभर चिनाउन सफल एरिकालाई सम्मानस्वरुप यो जिम्मेवारी प्रदान गरिएको तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङले बताए । तमु धीं…