२४४ वर्ष पुरानो गुम्बा पुनर्निर्माणका लागि तमु समाज युकेबाट ७ लाख ७० हजार पाँच सय रुपैयाँ सहयोग

खिमा गुरुङ पोखरा । पर्वतको साङ ङाग दोर्जे छोयालिङ गुम्बालाई तमु समाज युकेले ७ लाख ७० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष शिव कुमार गुरुङले गुम्बाको पुनः निर्माण र स्तरोन्नतिका लागि रकम सोमबार हस्तान्तरण गरेका हुन् । जसमा तमु समाज युकेको तर्फबाट रु १ लाख, अध्यक्ष शिव कुमार गुरुङ र…