लण्डन । बेलायत निवासी संगम तमूले मोएय थाइ खेलमा पूनः विजय हासिल गरेका छन्। नोबेम्बर ९ शनिबारका दिन लन्डनस्थित विशोप स्टारर्फोर्ड लिजर सेन्टरमा भएको खेलमा प्रतिद्वन्द्वी बेन पेटमनलाई हराउँदै संगमले जीत हासिल गरेका हुन्। यो खेल थाइल्यान्डबाट शुरु भइ हाल संसारभरका युवामाझ निकै लोकप्रिय छ। यो खेल किक बोक्सिङ खेल जस्तै हो, हातखुट्टा दुबैले हान्नु…