लन्डन । तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन रि। डेमबहादुर गुरुङ सम्मानित भएका छन् । तमु समाज यूकेको १८औँ वार्षिकोत्सवको अवसरमा ४ अक्टुबरमा लन्डनको विम्बलीस्थित बारहम पार्कमा रहेको तमु समाज भवनमा आयोजित समारवहमा क्यारि गुरुङ ‘तमु समाज यूके विशिष्ट समाज सेवा सम्मान–२०२५’बाट सम्मानित भएका हुन् । उनलाई तमु समाज यूकेकी अध्यक्ष बिन्दुकुमारी गुरुङ (घले)…