१०४ वर्षीय आमासहित नौ जनालाई प्ये ल्हु संघको सम्मान

चितवन । तमू प्ये ल्हु संघ चितवनले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको छ। संघले बिहीबार २१औँ साधारणसभाको अवसर पारेर बागमती प्रदेश सभा सदस्य गीता गुरूङको उपस्थितिमा कविलासकी १०४ वर्षीय वृद्धा गोरीमाया गुरूङसहित फरकफरक विधाका व्यक्तिहरुलाई सम्मान गरिएको हो। तमू प्ये ल्हु संघको कविलास इकाइ समितिकी गोरीमाया र गैरीबारी इकाइ समितिमा आवद्ध ९७ वर्षीय…