तमु धीं किताकान्तो जापानले ‘तमु ल्होछार–२०२५’ विशेष कार्यक्रम गर्ने

जापान :जापानमा क्रियाशील तमु धीं किताकान्तो जापानले तमु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘तमु ल्होछार–२०२५’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने यस कार्यक्रममा शुभकामना आदान–प्रदानसँगै विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश रहने महासचिव भरत गुरुङले जनाएको छ। कार्यक्रम तमु समुदायको नयाँ…