पहिलो तमू फोटो प्रतियोगितामा रामको तस्बिर उत्कृष्ट

काठमाडौँ । पहिलो तमू फोटो प्रतियोगितामा राम गुरूङ प्रथम भएका छन्। प्रतियोगितामा सहभागी कूल १६८ वटा तस्बिरमध्येबाट राम गुरूङको तस्बिर उत्कृष्ट ठहरिएको हो। अन्तर्राष्ट्रिय तमू काउन्सिल (आइटीसी)ले तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एटजोन)सँगको सहकार्य तथा तमू ह्यूल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् काठमाडौँको समन्वयमा आयोजना गरेको प्रतियोगितामा युनिश गुरूङले द्वितीय स्थान हासिल गरेका छन्। तृतीय…