काठमाडौं । लमजुङको राईनास नगरपालिका ९ निवासी ४७ वर्षीया सरिता गुरुङको स्वास्थ्य उपचारको लागि तमु समाज युकेले आर्थिक सहयोग गरेको छ । सरिता ब्रेस्ट क्यान्सरबाट पीडित छन् । हाल उनको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको भक्तपुर क्यान्सर अस्पतालका प्रसासन बिभागका प्रमुख राजाराम ताजले जानकारी दिए । सरिताको स्वास्थ्य उपचारको लागि आर्थिक अभाव भएको हुनाले तमु…