प्रतीक गुरुङ, तनहुँ । तनहुँका गुरुङ समुदायले तमु ल्होसारको अबसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । मिलिजुली तमु समाजको आयोजनामा सोमबार सम्पन्न भएको कार्य समितिको बैठकले विभिन्न सास्कृतिक कार्यक्रम , शुभकामना आदान प्रदान कार्यक्रम सहित तमु ल्होसार मनाउने निर्णय गरेको हुन । समाजका अध्यक्ष चन्द्रज्वज गुरुङको अध्यक्षतामा बसेको बैठकले बन्दिपुर गाउँपालिका वडा न २…