हङकङ । ३२ वर्षसम्म हङकङको क्याथे प्यासिफिक एयरलाइन्समा काम गरेकी नेपाली समुदायकी अरुणा गुरुङले करिब एक लाख डलर बराबरको ‘एथ्निक अचिभमेन्ट अवार्ड २०२३’ जितेकी छिन्। हङकङ सरकारको ‘एथ्निक अचिभमेन्ट अवार्ड २०२३’ आयोजक समितिले वितरण गर्ने दश लाख हङकङ डलर बराबरको यो अवार्ड विभिन्न क्षेत्रका ११ जनालाई प्रदान गर्ने निर्णय गरेको छ। जसमा नेपाली समुदायबाट अरुणा…