तमू ह्युलद्वारा प्रकाशित ‘तमू क्युई’ सार्वजनिक 

चितवन । तमू ह्युल छोंज धीं चितवनले भाषा कक्षा सञ्चालनकै लागि तयार पारेको तमू भाषासम्बन्धी सामान्य ज्ञानसहितको पुस्तक ‘तमू क्युई’को लोकार्पण गरेको छ। पत्रकार तुलमान गुरूङद्वारा सङ्कलित उक्त पुस्तकको शनिबार दुई हप्ते तमू भाषा कक्षाको उद्घाटन समारोहमा तमू ह्युल छोंज धीं बागमती प्रदेशका प्रमुख गणेशबहादुर गुरूङ, केन्द्रीय सदस्य गोपीराम गुरूङ, केन्द्रीय सल्लाहकार शारदा गुरूङ, चितवन…