गुरुङ भाषामा बसाइसराइको प्रभाव

चितवन । गुरूङ जातिको लागि चितवन जिल्लाको बसाइ त्यत्ति पुरानो होइन। तर, पछिल्लो समय चितवनमा गुरूङ जातिको उपस्थिति हेर्ने हो भने करिब ५० हजारको हाराहारीमा पुगिसकेको छ। बसाइसराइसँगै पुरानो ठाउँ छाडेपछि पुरानो भाषा पनि हराउने क्रम बढिरहेको छ। त्यसकारण गुरूङ समुदायको कार्यक्रमहरुमा भाषा संरक्षणको विषय निकै महत्त्वका साथ उठ्न थालेको छ। तसर्थ भरतपुर महानगरपालिका वडा…