तमू समाज यूकेका पूर्वअध्यक्ष गुरुङ र तमू कलाकार बिच भेटघाट

काठमाण्डौ । तमु कलाकार संघ र तमु समाज युकेका पूर्व अध्यक्ष शिव चन्द्र गुरुङ बीच सौहार्दपूर्ण भेटघाट सम्पन्न भएको छ। उक्त अवसरमा पूर्व अध्यक्ष गुरुङले कलाकार संघको आर्थिक वृद्धि र संस्थागत सुदृढीकरणका लागि रु १५ हजार आर्थिक सहयोग प्रदान गर्नुभएको छ। सोही कार्यक्रममा तमु कलाकार संघका अध्यक्ष सागर गुरुङ ले कलाकारहरू सधैं राम्रो काममा लागिरहनुपर्नेमा…