पहिरोको जोखिममा परेको चितवनको पुरानो गुरुङ गाउँ सराथोक जोगाउदै स्थानीय सरकार

सराथोक । चितवनको पुरानो गुरुङ गाउँहरु मध्य एक गाउँ हो सराथोक गाउँ । जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं. ४ मा यो गाउँ पर्दछ । सयौ वर्ष पुरानो इतिहास बोकेको यो गुरुङ वि.सं. २०७२ सालको विनासकारी भुकम्पमा परी तहसनहस भएको थियो । भुकम्पमा परी तहसनहस भएको गाउँ विस्तारै पुनःनिर्माण गर्दै उठेको गाउँ त्यसपछि भने पहिरोको…