काठमाडौं । तमू ल्होसार २०८२ को पावन अवसरमा अन्तर्राष्ट्रिय तमू काउन्सिल (आईटीसी) ले तमू (गुरुङ) सन्चारकर्मी संघ, नेपाल (एटजोन) सँगको सहकार्य तथा तमू ह्यूल छोँज धीं गुरुङ राष्ट्रिय परिषदको समन्वयमा पहिलो तमू फोटो प्रतियोगिता गरेको छ । कार्यक्रम आईटीसीका महासचिव अधिवक्ता राजु गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन आईटीसीकी सचिव रुपा गुरुङले गर्नुभएको…