पोखरा । तमु समुदायको अग्रणी संस्था तमु धिं नेपालको अध्यक्षमा पुनः हुमबहादुर गुरुङसहित कार्यसमितिको पदाधिकारीका सम्पूर्ण पदमा एकल उम्मेदवारी परेको छ । यही असोज २७ गते शनिवार हुने ३९औं वार्षिक साधारणसभा तथा १६ महाधिवेशनमा आगामी तीन वर्षका लागि नेतृत्व चयनका लागि गठित निर्वाचन समितिको निर्वाचन कार्यक्रम अन्तर्गत बिहीवार अध्यक्ष लगायत ९ पदीय पदाधिकारीको लागि उम्मेदवारी…