द गुरुङ (तमु) सोसाइटी इंक युएसएले मनायो तिहार

न्युयोर्क । द गुरुङ (तमु) सोसाइटी इंक युएसएले तिहार तथा शुभदिपावली २०२३, देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । सोसाइटीले नेपालीहरुको दोश्रो महान पर्व तिहार हरेक बर्ष आयोजना गर्दै आएको छ । धर्म हाउस उडसाइडमा गएको शनिबार भएको कार्यक्रममा सबैभन्दा पाका महिला बेल कुमारी घले र अध्यक्ष ओम गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरेर…