तनहुँ । नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धी को १२ औं रास्ट्रिय महाधिवेशन तनहुँको दमौलीमा हुने भएको छ । महाधिवेशन मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यहि कार्तिक २४ देखि २६ गतेसम्म दमौलीमा महाधिवेशन गर्न लागेको जानकारी गराएको हो । महाधिवेशनको उद्घाटन नेपाल सरकारका प्रबक्ता एबम संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले…