तमू सञ्चारकर्मी संघका अध्यक्ष लाला गुरूङलाई युकेमा सम्मान

लण्डन । साउथ इष्ट रिजनल तमू धीँ लण्डनले तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय अध्यक्ष लाला गुरूङसहित विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। २९ डिसेम्बरका दिन तमू ल्होसार/ल्होछार पर्व मनाउने क्रममा नेपालबाट आएका सञ्चारकर्मीका अध्यक्ष गुरूङसहित तमू धीँ नेपालका अध्यक्ष हुम गुरूङ, तमू धीँ युकेका अध्यक्ष जुमकाजी गुरूङ, तमू समाज युकेका अध्यक्ष विन्दु गुरूङ घले र…