भारतीय मिडियामा छाइन् त्रिशाला गुरुङ : भनियो ‘ब्युटी विद ब्रेन’

एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । यो खेल अघि मुल्तान क्रिकेट स्टेडियममा उद्घाटन कार्यक्रम आयोजना भएको थियो जसमा गायिका त्रिशाला गुरुङले प्रस्तुति दिइन् । प्रस्तुति पछि उनको आवाज र सुन्दरताको भारतीय मिडियामा व्यापक चर्चा छ । उद्घाटन कार्यक्रम सकिने बित्तिकै सोसल मिडियामा त्रिशाला ट्रेन्ड हुन थालिन्…