साहित्यकार गौरी तमूको नयाँ कविता सङ्ग्रह ‘सैँप्रोल’ काठमाडौंमा विमोचन

काठमाडौं । साहित्यकार गौरी तमूको नयाँ कविता सङ्ग्रह ‘सैँप्रोल’ राजधानी काठमाडौंमा विशेष समारोहका बीच विमोचन गरिएको छ। इन्डिगो इन्कद्वारा प्रकाशित कृतिको विमोचन माघ २४ गते शनिबार, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भयो। लेखनाथ हलमा आयोजित कार्यक्रममा ‘सैँप्रोल’ माथि परिचर्चा पनि गरिएको थियो। कार्यक्रममा लेखक राजन मुकारुङ, डा. रजनी ढकाल र दीपक सापकोटाले कृतिमाथि आफ्ना धारणा…