हङकङ । तमू ट्हो ह्युल हङकङको ११औं अधिवेसनले ईश्वर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । २१ जुलाई २०२४ का दिन जोर्डनस्थित ब्लुओसन रेष्टुरेन्टमा तमू (गुरुङ)हरुको संस्था तमू ट्हो ह्युल हङकङको ११औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षः ईश्वर गुरुङ (स्याङ्जा) उपाध्यक्षः रमण गुरुङ (संखुवासभा) उपाध्यक्षः कविता गुरुङ (कास्की) सचिवः तिलक गुरुङ…