न्हान्सी तमू समाज नेपालको अध्यक्षमा लमजुङका गणेश गुरुङ र महासचिवमा कास्कीका लेख गुरुङ चयन

पोखरा । गुरुङ समुदायको विभिन्न थरहरु मध्यको एक न्हान्सी गुरुङको नेतृत्वदायी संस्था न्हान्सी तमू समाज नेपालको केन्द्रीय अध्यक्षमा लमजुङका सुवेदार गणेश बहादुर गुरुङ चयन भएको छ । शनिबार पोखरामा सम्पन्न समाजको प्रथम राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको हो । महाधिवेशनले गुरुङको नेतृत्वमा ७ सदस्य पछि थप गर्ने गरि १९ सदस्यीय न्हान्सी तमू समाज नेपालको…