लन्डन : गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमु (मिलनध्वज गुरुङ) ‘प्राइड अफ रश्मोर कम्युनिटी अवार्ड’ बाट सम्मानित भएका छन्। फानबोरोस्थित भिलेज होटलमा शुक्रबार आयोजित समारोहमा प्राइड अफ रश्मोर कम्युनिटी अवार्ड संस्थापक तथा रस्मोर बोरो काउन्सिल निवर्तमान मेयर मारा माकुनुराले कला र संस्कृतिमा योगदान पुर्याएको भन्दै पूर्व गोर्खासमेत रहेका तमुलाई अवार्ड प्रदान गरेकी…