तमू बौद्ध सेवा समितिद्वारा गण्डकी सरकारप्रति आभार व्यक्त

काठमाडौँ । गण्डकी प्रदेशमा सरकारी कामकाजी भाषाको रूपमा तमू भाषा र मगर भाषालाई मान्यता दिने व्यवस्था गर्न बनेको विधयक पारित भएको विषयमा तमू बौद्ध सेवा समितिले गुम्बा परिसरमा छ्यु मी (द्वीप प्रज्वलन) गरेर स्वागत गर्नुका साथै गण्डकी प्रदेश सरकारलाई बधाई ज्ञापन गरेको छ। तमूहरुको मातृभाषालाई सरकारी मान्यता दिनुले समग्र तमू जातिहरु खुसीयाली मनाइरहेको बताउँदै समितिका…