काठमाडौं : तमू (गुरुङ) जातिको छाता संगठन, तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन भोली शनिबार देखि जेठ १२ गते सम्म काठमाडौंमा हुने भएको छ।महाधिवेशनको उद्घाटन भोली दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम रहेको छ गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता प्रति हाम्रो साझा प्रतिवद्धता ।…