काठमाडौँ । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले पत्रकारिता क्षेत्रमार्फत समाजमा योगदान पुर्याउँदै आएका पत्रकार एवम् सञ्चारकर्मीहरुलाई योगदानको आधारमा पुरस्कार प्रदान गर्दै आएको छ। वि.सं.२०७० सालबाट सुरु भएको पुरस्कार २०८१ सालसम्म आइपुग्दा ६६ जना गुरुङ तथा ११ जना गैरगुरुङ समुदायबाट सञ्चार क्षेत्रमा प्रतिनिधित्व गर्दै आएका व्यक्तिहरुलाई पुरस्कृत गरिसकिएको छ। संघले हरेक वर्ष तमू ल्होसार पर्वको अवसरमा…