काठमाडौँ : तमू जातिको मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तमू ल्होसार २०८२ को अवसरमा पहिलो पटक तमू फोटो प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।" तमू ल्होसार तमू जातिको लागि अस्तित्व जगेर्ना र मौलिक पहिचान !पुस्तान्तरणसहितको समुन्नत सांस्कृतिक सभ्यताको विकास हाम्रो अभियान !! " भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगितामा…